Wednesday, September 19, 2018

चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौ। चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर्ड छन् । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको यस चलचित्र दशैँमा प्रदर्शनमा आउदैछ तर प्रदर्शन मिति भने पोस्टरमा राखिएको छैन् । चलचित्र असोज २४, असोज २५ र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MLihxA

No comments:

Post a Comment