Saturday, September 15, 2018

म बिरबललाई बुद्धिमान स्विकार गर्छु ! अकबरका मन्त्रीले बिरबललाई सोधेका ३ प्रश्न

अकबर र बिरबलका कथाहरु हामीले बच्चै देखि सुन्दै आएका हौं। निकै रोचक मानिने यी कथाहरु अर्थपुर्ण पनि छन्। महाराज अकबरको दरबारमा बिरबलको क्षमता देखेर मन्त्रीहरु नै हायलकायल हुन्थे। दरबारमा एक मन्त्री महामन्त्री पद पाउने लोभमा थिए। त्यसैले उनले एउटा योजना बनाए। ती मन्त्रीलाई बिरबल दरबारको मुख्य सल्लाहकर भएसम्म महामन्त्रीको पद पाइन्न भन्ने राम्ररी थाहा थियो। […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2xht6BH

No comments:

Post a Comment