Monday, September 3, 2018

मान्छेकै अनुहार भएको रोवर्ट र मोटरसाइकल बनाए रुपन्देहीका सुविनले, देखेर सबै दंग

बुटवल, १८ भदौ । रोवर्ट बनाएर चर्चा कमाएका रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ का सुविन सुनारले आज बुटवलमा रोवर्ट र मोटरसाईकल प्रदर्शन गरेका छन । बुटवलको कान्ति माविमा उनले बनाएको रोवर्ट र मोटरसाईकल प्रदर्शन गरिएको हो । नेशनल ईनिष्टीच्युट अफ ईन्टरप्रेनरसिप डेभलपमेण्ट (निड नेपाल) को आयोजना तथा कान्ति माध्यमिक विद्यालयको सहयोगमा गरिएको प्रदर्शनमा सामाजिक […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2Q1Lhny

No comments:

Post a Comment