काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रका विभिन्न अवार्ड समारोह कार्यक्रम स्वदेश तथा विदेशमा गएर गर्ने क्रम बढेको छ । बिना योजना हतारमा आयोजना गरीने यस्ता अवार्ड समारोहरु सम्पन्न भईसकेपछि प्रायः विवादमा तानिने गर्दछन् यस्तै भयो हालै राजधानीमा सम्पन्न एलजी सिने सर्कल अवार्डको । आइतवार राजधानीमा सम्पन्न एलजी सिने सर्कल अवार्डमा दिईएको अवार्डको विषयलाई लिएर आलोचना […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NQ10rp
No comments:
Post a Comment