वालिङ, ४ असोज: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडी, प्रशिक्षक र रेफ्रीलाई बाँच्ने आधार निर्माण गर्ने बताउनुभएको छ । आज स्याङ्जाको वालिङमा वालिङ नगरपालिका र जिल्ला फुटबल सङ्घ स्याङ्जाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा अध्यक्ष शेर्पाले भन्नुभयो, “हामीले अब नयाँ नयाँ खेलाडीहरु उत्पादन मात्रै गर्दैनौँ, उनीहरुलाई खेल क्षेत्रमा लागेर […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NptDMF
No comments:
Post a Comment