काठमाडौं, २६ भदौ । पछिल्लो समयमा नेपालको परिवेश हेर्ने हो भने नेपाली छोरी चेलीहरु सुरक्षाको हिसाब मा सुरक्षीत छैनन् । पछिल्ला दिनहरुमा एकपछि अर्को हुँदै नेपाली छोरी चेलीहरु आफ्नै देश नेपाल भित्र बलात्कृत हुनुका साथै निर्मम हत्याको शिकार बन्दै आएका छन् । तर नेपालको संबिधानमा सो बलत्कारीहरुलाई फाँसीको सजायको व्यवस्था भने गरिएको छैन । अधिकारकर्मीहरुले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wZIO5e
No comments:
Post a Comment