अमर काफ्ले, इनरुवा, ८ असोज । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा इनरुवामा फेसन शो आयोजना गरिएको छ । करम पूजाको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा जातीय पहिरन सहितको फेसन शो गरिएको थियो । ¥याम्पमा उत्रने सबै उराँव समूदायका युवा युवती रहेका थिए । फेसन शोमा जिल्लाभरबाट सहभागि मध्ये छनौटमा उत्कृष्ठ ठहरिएकाहरुलाई ¥याम्पमा उतारिएको थियो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pEdpkN
No comments:
Post a Comment