काठमाडौँ । फिल्म जय भोले’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मको निर्देशन अशोक शर्माले गरेका हुन् । फिल्ममा किरण शर्मा, कृति शर्मा र अंकित शर्माको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन, खगेन्द्र लामिछानेको कथा, वन नेपाल स्टन्ट टिमको एक्सन, राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । फिल्मको ट्रेलरमा नायिका स्वस्तिमाका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wJlbNe
No comments:
Post a Comment