Saturday, September 29, 2018

सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमा त्रिभुवन आर्मी र एनआरटी बराबरीमा

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमा त्रिभुवन आर्मी र एनआरटी बराबरीमा रोकिएका छन् । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी एनआरटीसँग दुई–दुई गोलको बराबरीमा रोकिएको हो । खेलको शुरुवातदेखि नै आर्मीले एनआरटीलाई दवावमा राखेपनि एनआरटीले १२औं मिनेटमा गोल गर्न सफल भएको थियो । कर्नरमा प्राप्त बललाई निशान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QkqQlb

No comments:

Post a Comment