काठमाडौं, २० भदौ । नायक अनमोल केसी सदाबहार नायक भुवन केसीका सुपुत्र हुन् । अनमोलले सन् २०१३ मा रिलिज भएको सुनिल रावलको फिल्म ‘होस्टेल’बाट नेपाली फिल्म क्षेत्रमा डेव्यु गरेका हुन् । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय अनमोलका भागमा सधै नयाँ अनुहार अर्थात नव नायिकाहरु पर्दै आइरहेका छन् । उनको आठौं प्रोजेक्ट ‘ब्याचलर बन्टी’मा पनि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wJu1KO
No comments:
Post a Comment