एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी यात्रा कायमै राख्दा रियल मड्रिड भने एथ्लेटिको बिल्बाओसँग बराबरीमा रोकिएको छ । शनिबार राति रियल सोसिडाडको मैदानमा १ गोलले पछि परेको वार्साले दोस्रो हाफमा २ गोल गर्दै विजयी यात्रा कायमै राखेको हो । बार्साले रियल सोसिडाडलाई पराजित गर्दै तालिकामा १२ अंक पु¥याएको छ । रियल सोसिडाडका लागि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2D8xMjg
No comments:
Post a Comment