Sunday, September 2, 2018

१०औँ साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान

काठमाडौँ। यही भदौ १९ गतेदेखि बङ्गलादेशको ढाकामा हुने १०औँ साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन ३१ सदस्यीय नेपाली राष्ट्रिय टोलीको आज बिदाइ गरियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आज आयोजित कार्यक्रममा ढाका जाने टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बिदाइ गर्नुभयो । टोलीमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ChMDrc

No comments:

Post a Comment