अमर काफ्ले, इनरुवा, ८ असोज । सुनसरी सदरमुकाम इनरुवामा मुलुकमै पहिलो पटक रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको छ । सदरमुकाममा रहेको इनरुवा रङ्गशालामा अशोज २० गतेबाट रात्रिकालीन टि २० क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । फुलवारी क्रिकेट क्लब इनरुवाले आयोजना गर्न लागेको प्रथम रात्रिकालीन मेयर कप क्रिकेट प्रतियोगिताको तयारी अघि बढाइएको आयोजकले जनाएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OHA2PP
No comments:
Post a Comment