काठमाडौं । ‘कहिले पनि नसोधौँ देशले मलाई के दियो’ ‘ बोलको राष्टिय भावको गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार पुष्कर सुनुवारको आवाजमा रहेको गीतमा किशोर सुनुवारको उत्कृष्ट शब्दमा रहेको गीतमा ऋी शर्मा को संगीत रहेको छ भने, पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् । उक्त गीतमा केशव विश्वकर्माले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा सुजन लामाले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OVtlK8
No comments:
Post a Comment