काठमाडौं, १० असोज । सुलेमान शंकर अर्थात ‘इकु’ कलाकारिता क्षेत्रमा परिचित नाम हो । उनी आफ्नो रियल नाम भन्दा पनि हाँस्यकलाकार इकु भनेर दर्शक माझ बढी परिचित छन् । कलाकारिता क्षेत्रमा लामो समयको संघर्ष पछि उनी हाँस्य टेलिश्रृङखला मेरी बास्यैबाट एक्कासी चर्चामा आएका थिए । त्यसपश्चात फिल्म क्षेत्रमा इकु, इकु २ र फिर्के निर्माण गरेर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xD0aoQ
No comments:
Post a Comment