काठमाडौँ । लक्ष्मी पुजाको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र मालिकाको राजधानीमा एक कार्यक्रमको आयोजना गदै ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा नायिका तथा निर्देशक रेखा थापा र १४ वर्षीया कमला वली लगायत चलचित्रका अन्य मुख्य कलाकार फिचर्ड छन् । कर्णालीको जाजरकोट , तराईका केही भाग र काठमाडौँमा छायांकन गरिएको यस चलचित्रमा नारीले आत्म स्वाभिमान […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OUOSmn
No comments:
Post a Comment