काठमाडौँ । फिल्म ‘दि कर्मा’को फस्ट लुक्स युट्युव मार्फत सार्वजनिक भएको छ । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको यस फिल्मको सार्वजनिक फस्ट लुक्स अर्थात टिजरमा भारतका मोडल तथा कलाकार करण वर्मा फिचर्ड भएका छन् । करण ’मिस्टर इन्डिया २०१७’का विजेता समेत हुन् । टिजरमा करण बर्माको सुगठित शरीर र एङग्री लुक्समालाई प्रस्तुत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xzikHR
No comments:
Post a Comment