Sunday, September 2, 2018

प्रियंका र आयुष्मानकाे मायामा तगाराे बने अनुभव

काठमाडौं। अभिनेत्री प्रियंका कार्की, नायक अायुष्मान देशराज जाेशी बालकलाकार अनुभव रेग्मी अभिनित ‘मनकी उजेली’ सार्वजनिक भएको छ । भिडियाेमा प्रियंकाकाे माया पाउन कसरत गरिरहेका अायुष्मानकाे तगाराे बनेका छन् अनुभव । यस  म्युजिक भिडियोमा अनुभवलाई केहि भिन्न रुपमा प्रस्तुत गरिएको छ । निकेश खड्काले निर्देशन गरेकाे यस गीतमा दीपक महर्जनको स्वर रहेको छ । नारायण भण्डारी ‘जनकपुरी’ को शब्द र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NFMSh0

No comments:

Post a Comment