काठमाडौं । डिमान्डेड अभिनेतामा गनिएका नायक प्रदिप खड्का नयाँ फिल्म लभ स्टेशनमा गायक बन्ने खवर बाहिरीएको छ ।हालै प्रदर्शनमा आएको फिल्म रोजमा प्रदिप क्रिमिनल अवतारमा देखिएका छन् जुन अभिनयलाई दर्शकहरुको मिश्रित प्रतिक्रिया आइरहेको छ । यसअघि फिल्म लिलिबिलीमा प्रदिप नायिका जसीता गुरुङसँगको जोडीमा बाँधिएका थिए जुन धेरै दर्शकहरुले मन पराएका थिए । जसका कारण तिनै […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O9c8Nc
No comments:
Post a Comment