Wednesday, September 19, 2018

रुकुममा खेलमैदान निर्माणको लागि अमेरिकामा आर्थिक संकलन सरु, १० हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्य

रुकुम, असोज ३ । रोजगारीको सिलसिलामा अमेरीका गएका रुकुमेलीहरुले गाउँको बिकासको लागि त्यहाँ आर्थिक संकलन अभियान सुरु गरेका छन् । केही वर्षदेखि अमेरिकामा बस्दै आएका यहाँका युवाहरुले आफ्नो गाउँमा खेलकुद क्षेत्रको बिकास गर्ने भन्दै अभियान सुरु गरेका हुन् । आठबीसको नगरपालिका १० (साविक मग्मा गाविस ८)का प्रेम केसीको नेतृत्वमा युवाहरुले खेलमैदान र खेलकुद क्षेत्रको बिकासका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NTsNra

No comments:

Post a Comment