मोडल सन्ध्या पौडेलद्धारा अभिनित एकान्तमा नामक बोलको गीतको भिडियो युटुयुवमार्फत सार्वजनिक गरिएको छ । लामो समयदेखी कलाकारिता क्षेत्रमा सक्रिय रहेकी पौडेललाई म्युजिक भिडियोमा मिराज बिक्रम सिंहले साथ दिएका छन् । भिडियोको छायांकन तथा सम्पादन सनधिर श्रेष्ठले गरेका छन् । यसअघि २ दर्जन भन्दा बढि गीतहरुमा अभिनय गरिसकेकी सन्ध्याको पछिल्लो अभिनित गीत विलकुलै पृथक छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CwOglk
No comments:
Post a Comment