बंगलादेश । साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध ३३ औं मिनेटमा एक गोल गरेको छ । राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी खेलमा बिमल गुरुङले फ्रि किकमा गोल गरेको हो । बंगलादेशका गोलरक्षकले हातमै आएको बल पनि रोक्न सकेनन् । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । भुटानबिरुद्धको जितले नेपाली […]from खेल – News24 : Premium News Channel https://ift.tt/2wT6neZ
No comments:
Post a Comment