काठमाडौँ । अभिनेता आकाश श्रेष्ठद्धारा अभिनित चलचित्र ‘ड्रिम गर्ल’को रिलिज डेट पुनःपोस्टपोन्ड भएको छ । पछिल्लो समय असार २९ पछि निर्माण टिमले चलचित्रलाई असोज १९ गते ल्याउने कन्फर्म गरेको थियो । तर फेरि प्राविधिक कारण देखाउँदै चलचित्र टिमले रिलिज डेट मंसिर ७गतेलाई फाइनल गरेको छ । निर्देशक ऋषिराज आचार्यले अब फिल्मको रिलिज फेरबदल नहुने सञ्चार […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NLHBZC
No comments:
Post a Comment