Friday, September 28, 2018

यौन उत्पीडनको आरोप लागेका नाना पाटेकरले खोले मुख

मुम्बई,एजेन्सी । बलिउड नायिका तनुश्री दत्तले आफुलाई अभिनेता नाना पाटेकरले यौन दुर्ब्यवहार गरेको आरोप लगाएकी छिन् । आफु माथि लागेको आरोपबारे पाटेकरले मुख खोल्दै यसबारे अब कानूनि प्रक्रियामा जाने बताएका छन् । आशिक बनाया आपने, ढोल, चकलेटलगायतका फिल्ममा अभिनय गरेकी तनुश्रीले घटना भएको १० वर्षपछि आरोप लगाएकी हुन् ।तनुश्रीले एक दशकपछि आफूमाथि लगाइएको आरोप बारे […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DDwvRQ

No comments:

Post a Comment