Thursday, September 6, 2018

नेपाल र भुटानबीचको खेल सुरु

काठमाडौँ। बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल भूटानको खेल भर्खरै शुरु भएको छ । पहिलो खेलमा हार बेहोरेको दुवै टोली आज जीतको खोजीका साथ मैदानमा उत्रिएको हो । नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज नियमित कप्तान विराज महर्जनलाई शुरुवाती ११ मा नराखेपछि कप्तानको जिम्मेवारीसमेत गोलकिपर किरणकुमार लिम्बूलाई दिइएको छ । राष्ट्रिय टोलीबाट एक दशक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MOUn9c

No comments:

Post a Comment