Friday, September 7, 2018

फोहोरमा फ्याँकियो नयाँ बुलेटः मालिक भन्छन्, ‘रोयल इनफिल्डले धोका दियो, अब यसको काम छैन’

रोयल इन्फिल्डले आफ्नो नयाँ सिरिज पेगासस ५०० का मालिकलाई केही निश्चित समाधान दिन नसकेको भन्दै भर्खरै किनिएको नयाँ बुलेटलाई एक व्यक्तिले फोहोरमा फ्याँकेका छन् । सोसल मिडियामा पोष्ट भएको जानकारी अनुसार पेगासस मालिक धिरज जारुवाले बुलेटले नयाँ सिरिज बजारमा उतारेपछि अब उनको पेगासस ५०० को कुनै काम नभएकाले फोहारमा फ्याँकिएको बताएका छन् । स्रोतका अनुसारउनले […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2QcIFTF

No comments:

Post a Comment