Thursday, September 6, 2018

कोठाको पंखामा भुण्डिएको अवस्थामा फेला परिन् यी अभिनेत्री !

काठमाडौं, २१ भदौ । गत बुधबार सिलिगुडीको एक होटलमा बंगालकी चर्चित फिल्म तथा टिभी अभिनेत्री पायल चक्रवर्ती मृत अवस्थामा फेला परेकी छन् । ३६ वर्षीया अभिनेत्री पायलको केही दिनअघि मात्र आफ्नो पतिसँग डिभोर्स गरेकी थिइन् । जसकारण उनी तनावमा थिइन् । अभिनेत्री पायलकी एक छोरा छन् । डिभोर्सपछि उनी कोलकत्तामा अभिभावकसँग बस्दै आएकी थिइन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2oLPG1i

No comments:

Post a Comment