काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ३’ को शुभमुर्हत गरिएको छ । फिल्ममा युवास्टार अनमोल केसी र नव नायिका सुहाना थापाको मुख्य भूमिका रहने छ । आज शनिवार फिल्मका निर्माण टिमहरू सहित पोखरामा पूजा गर्दै शुभमुर्हत गरिएको हो । शुभमुर्हतमा फिल्मका मुख्य कलाकार अनमोल र सुहाना साथमा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PXelfR
No comments:
Post a Comment