Tuesday, September 25, 2018

झापा ११ का स्ट्राइकर कर्ण लिम्बु हिमालयन शेर्पाबाट लिग खेल्ने

राजु पौडेल झापा। झापा ११ का स्ट्राइकर कर्ण लिम्बु हिमालयन शेर्पा क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् । आगामी असोज १३ गतेदेखि शुरु हुने लिगका लागि हिमालयन शेर्पाले उनलाई अनुबन्ध गरेको छ । कर्णसँगै झापा ११ बाट खेल्ने विश्वास श्रेष्ठ र गोलरक्षक किशोर गिरी पनि हिमालयन शेर्पासँग लिगका लागि अनुबन्धित भएका छन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MYINUh

No comments:

Post a Comment