Wednesday, September 5, 2018

‘भौतिक संरचनाको कारण साग प्रभावित नहुने’

पोखरा। राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) प्रभावित नहुने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माणलगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने बताउनुभयो । पूर्वाधार र राज्यको राम्रो सहयोग […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2wMckev

No comments:

Post a Comment