काठमाडौँ । नमूना बौद्ध मास्टर्स चेस च्याम्पियनशीपको उपाधि पूर्व नेपाल च्याम्पियन सुरवीर लामाले जितेका छन् । बौद्धस्थित नमूना चेस क्लवको हलमा भएको प्रतियोगितामा सात चरणमा ६ अंकसहित उपाधि जितेका लामाले ५० हजार पुरस्कार पाए । स्वीस लिग फर्म्याटअनुसार खेलाइएको प्रतियोगिताको सातौं चरणमा लामाले राजन सुवेदीलाई पराजित गरी उपाधि जितेका हुन् । त्यसैगरी प्रतियोगितामा किसन थापा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xhemn0
No comments:
Post a Comment