Thursday, September 13, 2018

बलत्कार विरुद्धको कथामा निमार्ण म्युजिक भिडियोमा शिव र हर्षिका फिचर्ड

काठमाडौ । शिव श्रेष्ठ नेपाली कलाकारिता क्षेत्रमा परिचित नाम हो । चार दशक भन्दा बढि समय यसै क्षेत्रमा विताइसकेका छन् । पछिल्लो समय उनै शिब श्रेष्ठद्धारा अभिनित म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतको भिडियोमा बलत्कारविरुद्धको कथा समाबेस गरिएको छ । भिडियोमा अभिनेता श्रेष्ठसँगै नायिका हर्षिका श्रेष्ठ पनि फिचर्ड भएकी छन् । विश्व नेपालीको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Mtizc0

No comments:

Post a Comment