काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशलाई हराउँदै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आज शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले हराएको हो । पहिलो एक गोल ३३ औं मिनेटमा गरेको थियो। खेलमा बिमल घर्ती मगरले फ्रि किकमा गोल गरेका थिए । पहिलो खेलमा पाकिस्तानसँग […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CGdTjk
No comments:
Post a Comment