काठमाडौ । कार्टुञ्ज क्रु र भिमफेदी गाइज एउटै भिडियोमा देखा परेका छन् । यी दुईको सहकार्यमा ‘फ्लप सङ्ग’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियो यतिबेला युट्युवको ट्रेन्डिङमा समेत छ । गीतमा स्वर, संगीत र शब्द आशुसेन लामाको रहेको छ । दुई चर्चित डान्स समुह एउटै भिडियोमा फिचर्ड यस भिडियोलाई सरोज अधिकारीले निर्देशन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pm8NQ6
No comments:
Post a Comment