Saturday, September 22, 2018

यी मोडल जसलाई कतिले राक्षस त कतिले फिटनेसकी देवी मान्छन् !

युरोप । उनलाई देख्नेबित्तिकै के तपाईं यही संसारको हो र भन्नेहरुको कमी छैन । उनको शरीर नै अलौकिकजस्तो देखिएका कारण मानिसहरुले उनलाई यो प्रश्न गर्ने गर्छन् । उनको नाम बखर नाबिएभा हो तर उनलाई मिस आइरन बम भन्नेहरु धेरै छन् । उनका अंगप्रत्यंग यति सुगठित छ कि तपाईं आफैँ पनि दंग पर्नुहुन्छ । कतिले त […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2MU339l

No comments:

Post a Comment