Friday, September 21, 2018

‘ठग्स अफ हिन्दोस्तान’: क्याट्रिनाको लुक बाहिरियो, फिल्ममा बनिन् सुरैया !

एजेन्सी, ५ असोज । लगातार चौथो दिन पनि यशराज फिल्मसले फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को नयाँ मोशन पोष्टर सार्वजनिक गरेको छ । यो चौथो मोशन पोष्टर हो । सार्वजनिक गरिएको मोशन पोष्टरमा अभिनेत्री क्याट्रिनाको लुक्सलाई देखाईएको छ । जहाँ क्याट्रिनालाई डान्सिङ क्वीन सुरैयाको रुपमा इन्ट्रोड्युस गरिएको छ ।   She’s coming to make the entire Hindostan […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xti1hH

No comments:

Post a Comment