Monday, September 10, 2018

सोनाली बेन्द्रेलाई बिजेपी नेताले भने ‘हार्दिक श्रद्धान्जली’

एजेन्सी । बलिउड नायिका सोनाली बेंद्रे अमेरीकाको न्यूयोर्कस्थीत अस्पतालमा क्यान्सरको उपचारमा रहेकी छिन् ।उपचारमा रहेकी सोनालीलाई भारतीय बीजेपी बिधायक नेता राम कदमले ट्विटर मार्फत दिएको एक सन्देशले यतिखेर चौतर्फी आलोचना खेप्नुपरेको छ । बीजेपी विधायक रामले सोनाली बेन्द्रेलाई ट्विटरमा श्रद्धान्जली दिए पछि एक विधायक जस्तो जिम्मेवार पदमा बसेको मान्छेले जिउँदै मान्छेलाई श्रद्धान्जली दिएको भन्दै सामाजिक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2x2rJ9E

No comments:

Post a Comment