एजेन्सी । बार्सिलोनाले यसै सिजनको अन्त्यमा क्लबको लोगो परिवर्तन गर्ने तयारी गरेको छ । हाल प्रयोगमा आएको लोगोमा थोरै परिवर्तन गर्दै नयाँ लोगो तयार पारिसकेको छ । सन् १९१० को दशक देखि क्लबको लोगोमा रहँदै आएको बार्सिलोनाको लोगोमा रहेको हटाउने तयारी क्लबले गरेको छ । यसबाहेक लोगोको भित्रि भागमा रहेको कालो धर्सा पनि हटाउने भएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IkqHet
No comments:
Post a Comment