Friday, September 14, 2018

धुर्मुस सुन्तलीलाई चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न जग्गा नदिने विश्वविद्याालयको निर्णय

काठमाडौं । धुर्मुस सुन्तलीले चितवनमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागिा जग्गा उपलब्ध नहुने भएको छ । निर्माणका लागि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पहलमा धुर्मुस सुन्तली फाउन्डेसनलाई उपलब्ध गराइने भनिएको जग्गा कृषि तथा वनविज्ञान विश्वविद्यालयले रोक्ने भएपछि सो जग्गा अड्किएको हो । अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि दिने भनिएको जग्गा उपलब्ध नगराउने कृषि तथा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NGWoUG

No comments:

Post a Comment