Thursday, September 6, 2018

सलमान भन्छन् – प्रियंकाले फिल्म मागेर छाडिन् ,पहिलो रोजाइमानै कट्रीना थिईन्

एजेन्सी ,मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडाले फिल्म छाडेर अन्तिम समयमा कैटरिनालाई लिए पनि आफ्ना फिल्मको काम राम्रो भएको सलमान खानले बताएका छन् । आफूलाई फिल्म भारतमा प्रस्ताव गरेको तर व्यस्ताका कारण आफूले फिल्म छाडेको प्रियंकाले बताउँदै आएकी थिइन् । प्रियंकाको भनाइको खण्डन गर्दै सलमानले फिल्म भारतको पहिलो रोजाइ प्रियंका नभएर कैटरिना नै भएको बताएका छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Q9WeUb

No comments:

Post a Comment