काठमाडौ । वैशाख १० गतेबाट छायांकन सुरु गरिको चलचित्र ‘बादशाह जुट’को इन्डक्ल्याप गरिएको छ । नायिका प्रियंका कार्की र नायकद्धय सुशिल श्रेष्ठ र आमिर गौतमलाई फिचरिङ गरिएको लोक शैलीको गीतको छायांकन समाप्तसँगै यस चलचित्रको इन्डक्ल्याप गरिएको छ । चलचित्रको छायांकन सकिएसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । ललितपुरको श्रीकाली चौरमा यो गीतको छायांकन गरिएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NzprKt
No comments:
Post a Comment