एजेन्सी । बलिउडकी अभिनेत्री प्रिया प्रकाशले अदालतबाट सफाई पाएकी छन् । उनी आखा झिम्काएर चर्चामा आएकी थिइन् । ‘अरु अदार लभ’ फिल्मको टिजरमा प्रियाले निकै मनमोहक ढंगबाट आँखा झिम्काएको भिडियो सार्वजनिक भएको थियो । जसको कारण उनी एकाएक चर्चित सेलिब्रटी बन्न सफल भएकी थिइन् । सार्वजनिक भिडियो माथि एक युवा समूहले आपति जनाउदै अदालतमा मुद्दा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LNdElR
No comments:
Post a Comment