Wednesday, September 26, 2018

अभिनेता नाना पाटेकरले यौन दुर्ब्यवहार गरेको तनुश्रीको आरोप

मुम्बई,एजेन्सी । बलिउड नायिका तनुश्री दत्तले आफुलाई अभिनेता नाना पाटेकरले यौन दुर्ब्यवहार गरेको आरोप लगाएकी छिन् । आशिक बनाया आपने, ढोल, चकलेटलगायतका फिल्ममा अभिनय गरेकी तनुश्रीले घटना भएको १० वर्षपछि आरोप लगाएकी हुन् । तनुश्रीका अनुसार नाना पाटेकरले हिन्दी चलचित्र ‘हर्न ओके प्लीज’को सेटमा उनलाई दुर्ब्यवहार गरेका थिए । फिल्म निर्माता सामी सिद्धिकी, निर्देशक राकेश सारंग […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NICxF7

No comments:

Post a Comment