Friday, September 7, 2018

साफ च्याम्पियनसीप : नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर

काठमाडौँ  ।  साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Nrax8b

No comments:

Post a Comment