Thursday, September 13, 2018

जुडो वर्ड च्याम्पियनशिप खेल्न नेपाली जुडो टोली अजरबैजान प्रस्थान

काठमाडौं । अजरबैजानको बाकु सहरमा हुने जुडो वर्ड च्याम्पियनशिप सिनियर प्रतियोगितामा सहभागी हुने नेपाली टोलिको बिदाई गरिएको छ । नेपाल जुडो महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकहरुको बिदाइ गरेको छ । खेलाडीहरुको बिदार्इ कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशव कुमार बिष्टलेले अब अनुशासनमा नबस्ने जस्तोसुकै राम्रो खेलाडी भएपनि उसको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NFAgcZ

No comments:

Post a Comment