काठमाडौं, २८ भदौ । यसपटक पनि उपाधिको लक्ष्यलाई सेमिफाइनलमा नै टुंग्याएर फर्किएको नेपाली फुटबल टोली उदास अनुहार लिएर काठमाडौं आइपुगेको छ । बारम्बारको गल्ती सुधार्न नसक्नु र अपेक्षा गरे अनुरुप खेल प्रदर्शन गर्न नसक्दा नेपाली टोलीलाई साफ च्याम्पियनशीपको उपाधि पनि टाढाको विषय बन्दै गएको छ । नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विनामस्थलमा अवतरण गर्दा सवैको अनुहारमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xcnPv9
No comments:
Post a Comment