काठमाडौं । मोडल प्रतियोगिताको रुपमा स्थापित मोडल हन्ट नेपालको चौथौं संस्करण सम्पन्न भएको छ । यस वर्षको ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष के.सी. र अदीति अधिकारीले जितेका छन् । शुक्रबार साँझ काठमाडौस्थित होटल सोल्टीको मेघा मल्हार प्रेक्षालयमा आयोजित कार्यक्रममा ३१ प्रतियोगीलाई पछि पार्दै आशिष पुरुष तर्फको उपाधि बिजेता बनेका छन् भने २४ प्रतियोगीलाई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xuME5R
No comments:
Post a Comment