Friday, September 14, 2018

आठौंँ राष्ट्रिय खेलकूदका लागि भौतिक पूर्वाधार निर्माणमा तीव्रता

नीरज गौतम नेपालगन्ज । नेपालगञ्जमा पूर्व घोषित समयमै आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना कायमै रहेको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभएको छ । उहाँले खेलकूद पूर्वाधार निर्माणका लागि रोकिएको बजेट प्राविधिक टोलीको प्रतिवेदनका आधारमा निकासा हुन थालेकाले तोकिएको समयमा प्रतियोगिता हुनेमा आफू आशावादी रहेको बताउनुभयो । तोकिएको समयमा प्रतियोगिता हुन नसक्ने आशयको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MultgH

No comments:

Post a Comment