Wednesday, September 12, 2018

मार्वल स्टुडियोले एभिएन्जरको पाँचौं शृंखलामा बलिउड अभिनेता शाहरुख खानलाई लिने

एजेन्सी मुम्बई  ।  बलिउड अभिनेता शाहरुख खानलाई मार्वल स्टुडियोले एभिएन्जरको पाँचौं शृंखलामा बलिउड अभिनेता शाहरुख खानलाई लिने चाहना व्यक्त गरेको छ । भारतमा मार्वल स्टुडियोका फिल्मका पात्र आइरन म्यान, डाक्टर स्ट्रेंज, थाँर, क्याप्टन अमेरिका, स्पाइडर म्यान आदि निकै लोकप्रिय छन् । भारतमा पनि आफ्नो फिल्मले राम्रो व्यापार गर्न थालेपछि मार्वल स्टुडियोको नजर बलिउड कलाकारतर्फ पर्न […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2N99Vod

No comments:

Post a Comment