काठमाडाैं। बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै नेपालीहरुको विरताको इतिहास ‘नालापानी’को युद्धको कथामा अाधारित चलचित्र ‘नालापानी’ काे टिजर सार्वजनिक भएकाे छ । सन् १८१४ को देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज र नेपाल युद्धमा नेपाली फौजका कप्तान वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई यस फिल्मकाे मुख्य बिषयबस्तु बनाइएको हाे । रिमेश अधिकारीले निर्देशन गरेकाे चलचित्रलार्इ मनोज शाक्यले निर्माण गरेका हुन् । चलचित्रमा अर्जुनजंग […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NInhIx
No comments:
Post a Comment